काठमाडौं–१ क्षेत्रबाट स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिने तयारी गरेका राजानन्द माण्डव्यले आफ्नो उम्मेदवारी फिर्ता लिएर रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रलाई समर्थन गर्ने घोषणा गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा माण्डव्यले मिश्र विजयी भए संसदमा राष्ट्रिय पोशाकमै उपस्थित हुन आग्रहसमेत गरेका छन्। माण्डव्य हाल कुनै पनि राजनीतिक पार्टीका सदस्य नरहेको जानकारी दिएका
राजानन्द माण्डव्यले काठमाडौं–१ मा राप्रपा उम्मेदवार रवीन्द्र मिश्रलाई समर्थन















Leave a Reply