Yes Nepal News

A complete Online News Portal from Nepal

२२ सयले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २३ माघः नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २२ सय रुपैयाँले बढेको छ । यससँगै छापावाल सुन १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ६४ हजार ७ सय रुपैयाँ कायम कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९७५ रुपैयाँमा करोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९३० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading