Yes Nepal News

A complete Online News Portal from Nepal

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि: ८ लाख भक्तजनको आगमन अपेक्षित

काठमाडौँ — महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर मा करिब आठ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार झन्डै चार हजार साधुसन्त सहभागी हुनेछन्।

कोषका कार्यकारी निर्देशक सुभाष जोशीले भीड व्यवस्थापनका लागि चार छुट्टाछुट्टै लाइन, कडा सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापन गरिएको जानकारी दिएका छन्। साथै पैदलमार्ग, आपतकालीन सवारीका लागि छुट्टै बाटो तथा साधुसन्तका लागि अस्थायी बसोबास, भोजन र सुरक्षा व्यवस्था मिलाइएको छ।

महाशिवरात्रिमा नेपाल, भारत लगायत विभिन्न देशबाट भक्तजन र साधुसन्त आउने अपेक्षा गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading