सुनसरी डेफ फुटबल क्लबलाई विशेष अवसर: प्रवेश शुल्क मिनाहा!
सुनसरी डेफ फुटबल क्लब (SDFC) ले आगामी ‘NIG ७-ए-साइड फट्सल कप’ मा नि:शुल्क सहभागी हुने अवसर पाएको छ। आयोजक ‘दुबई नेपलिज इन्फ्लुएन्सियल ग्रुप’ (DNIG) र ‘नेपलिज इन्फ्लुएन्सियल ग्रुप’ (NIG) ले समावेशितालाई आत्मसाथ गर्दै टिमको इन्ट्री फि मिनाहा गरेका हुन्।
📍 स्थान: टिप टो स्पोर्ट्स हब, सेसमती
📅 मिति: चैत ३० र वैशाख १ गते
💰 पुरस्कार: विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार रुपैयाँ
फरक क्षमता भएका खेलाडीहरूको हौसला बढाउने यो कदम साँच्चै प्रशंसनीय छ! 👏✨
#FutsalCup #SDFC #Inclusion #NIGFutsal #NepalSports #SupportingTalent















Leave a Reply