काठमाडौं, शंखमुल:शंखमुलस्थित शिर्दार्थ बैंकको ठीक अपोजिट, नयाँ आकर्षक शैलीमा ‘पाईला Kicks फेन्सी’ नामक फेन्सी तथा फुटवेयरको नयाँ पसल भव्य रूपमा सञ्चालनमा आएको छ। नेपाली बजारमा गुणस्तरीय र ब्रान्डेड सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यो शोरुम अहिले चर्चाको केन्द्रमा रहेको छ।

प्रमुख राजु अर्यालको नेतृत्वमा खुलेको पाईला Kicks फेन्सी मा ग्राहकले होलसेलदेखि अनलाइन अर्डर समेत गर्न सक्ने सुविधा पाउँछन्। व्यवसायिक दृष्टिले अत्यन्तै सुलभ स्थानमा खोलिएको यस पसलमा जुत्ता, लुगा तथा फेन्सी आइटमहरू स्टाइल, गुणस्तर र मूल्यका हिसाबले ग्राहकमैत्री ढंगमा प्रस्तुत गरिएका छन्।

“ब्रान्डेड गुणस्तर अब हरेक नेपालीको पहुँचभित्र ल्याउनु हाम्रो सपना हो,” प्रमुख अर्यालको भनाइ छ। विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै स्टाइलिस र ट्रेन्डी सामग्रीहरू बिक्रीमा राखिएको छ भने महिला तथा बच्चाहरूका लागि पनि उत्कृष्ट विकल्पहरू उपलब्ध छन्।

पसलको आकर्षक स्थान, ग्राहकलाई लक्षित अनलाइन सेवा, तथा आधुनिक व्यवस्थापनले गर्दा पाईला Kicks फेन्सी छोटो समयमै लोकप्रिय बन्दै गएको छ। ग्राहकहरूको सहजताका लागि ई-कमर्स प्रणालीमार्फत अनलाइन अर्डर र होम डेलिभरी सेवा समेत सुरु गरिएको छ।
अब स्टाइलिश बन्न शंखमुल जानुहोस् – ‘पाईला Kicks फेन्सी’ मा!
जहाँ गुणस्तर, स्टाइल र मुल्यको समायोजन छ, त्यहाँ पाईला Kicks फेन्सीको नाम अग्रपङ्क्तिमा छ।