नेपाली चलचित्र क्षेत्रमा नयाँ सिर्जना ‘MAHAKALI – A Musical Short Movie’ सार्वजनिक भएको छ। कलाकार नेभ्याश्रीको लेखन र निर्माणमा तयार यो फिल्ममा संगीत, अभिनय र दर्शनको सशक्त संयोजन गरिएको छ।
छोटा फिल्म👇
मुख्य कलाकार र टोली
फिल्ममा नेभ्याश्री, लोमस शर्मा, राजकुमार थापा र प्रकाश कँडेल मुख्य भूमिकामा छन्।साथै प्रीतिका शर्मा, पूजा गौतम, संजिता भण्डारी, ज्ञानकुमार कटेल, अर्जुन न्यौपाने, शिव रिजाल, र प्रज्वल पाठक लगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
गीत👇
सङ्गीत र गीतहरू
फिल्मको शीर्ष गीत ‘महाकाली’ मा चर्चित गायिका एलीना चौहान र गायक श्रीधर अधिकारीको स्वर रहेको छ।गीतको संगीत तथा कम्पोजर पनि श्रीधर अधिकारी नै हुन् भने, मिक्सिङ–मास्टरी र एरेञ्जमेन्ट HBN किस्मत ले गरेका छन्।myगीतको रेकर्डिङ 1DB Studio र NNp Studio मा गरिएको हो।
त्यस्तै, अर्को धार्मिक गीत ‘हर हर शंकर / ॐ नमो शिव’ मा मदन केसी र सुलभ घिमिरेको स्वर रहेको छ, जसको संगीत कम्पोजर पनि मदन केसी नै हुन्।
प्राविधिक पक्ष
- क्यामेरा: मन्दन काश्यप घिमिरे
- एक्शन: रमेश मगर
- कोरियोग्राफर: सुरेश पाण्डे
- मेकअप: राकेश रनपाल
- भिडियो सम्पादन: भुपेन्द्र अधिकारी
- पृष्ठभूमि संगीत: मदन केसी
- मिक्सिङ/मास्टरी: सुलभ घिमिरे
- ३डी डिजाइन: बसन्त न्यौपाने
निर्माण टोली
- प्रोडक्शन हेड: ज्ञानकुमार कटेल
- चीफ एडी: मनी तामाङ
- एसोसिएट डाइरेक्टर: रामजी राउत
- डबिङ: NNp Studio
- पोस्टर डिजाइन: विजय बन्स्याल
भ्वाइस आर्टिस्टहरू: सुलभ घिमिरे र पवन राई
स्पेशल थ्याङ्क्स: पुकार ज्ञवाली र नितीश चौरासिया
मिडिया पार्टनरहरू
फिल्मका मिडिया पार्टनर हुन् —
- म्युजिक खबर – सुमन पण्डित
- (भारत) नितीश चौरासिया
- (भारत) दैनिक भास्कर – बीके खुशवा
सन्देश र विषयवस्तु
‘महाकाली’ले नारी शक्तिको जागरण, आध्यात्मिकता र सामाजिक चेतनालाई संगीत र अभिनयको माध्यमबाट प्रस्तुत गरेको छ।फिल्ममा संघर्ष, श्रद्धा र आत्मशक्तिका आयामहरूलाई आधुनिक दृष्टिकोणमा प्रस्तुत गरिएको छ।‘महाकाली’ले नेपाली संगीत र छोटा फिल्मको संसारमा एक नयाँ अध्याय लेख्ने अपेक्षा गरिएको छ।
#Mahakali #EleenaChauhan #ShreedharAdhikari #Navyashree #NepaliShortFilm #MusicalMovie #NepaliCinema