Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • समाचार
  • Home
  • News
  • एउटा मात्रै आवदेन परेकाले सूचना स्थगित गरियो : ऊर्जामन्त्री दीपक खड्का
एउटा मात्रै आवदेन परेकाले सूचना स्थगित गरियो : ऊर्जामन्त्री दीपक खड्का
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

काठमाडौँ, २५ माघः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘किमाथाङका अरूण जलविद्युत् आयोजना’  र  ‘मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना’  बारे वित्तीय लगानी आह्वानको आशयपत्र पेस गर्ने सम्बन्धमा एउटा मात्रै आवदेन परेका कारण स्थगित गर्नुपर्नेको स्पष्ट पार्नुभएको छ ।

उक्त दुई आयोजना सम्बन्धमा प्रतिनिधिसभा, पूर्वाधार विकास समितिमा परेको उजुरीको सवालमा आज जवाफ दिँदै मन्त्री खढ्काले गलत नियतले सूचना प्रकान गरी रद्ध गरिएको नभइ एउटा मात्रै आवेदन परेका कारण रद्ध गर्नुपरेको बताउनुभयो ।

सरकारको स्वामित्वको ‘विद्युत् उत्पादन कम्पनी’ ले मङ्सिर २३ गते ‘किमाथाङका अरूण जलविद्युत् आयोजना अर्धजलाशयुक्त चार सय ५४ मेगावाट’  र  ‘मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना एक हजार नौ सय दुई मेगावाट’  को लागि सार्वजनिक निजी साझेदारी ढाँचामा लगानीको आह्वान गरेको थियो ।

कम्पनीको प्रबन्धपत्र, २०७३ अनुसार जारी गरिएको आयोजना निर्माणका लागि लागनी साझेदारी गर्नेसम्बन्धी कार्यविधि २०८१ जलविद्युत् क्षेत्रका विज्ञहरूका अनुसार कम लागतको र व्यावसायिक रूपमा आकर्षक योजना सेटिङको आधारमा दिने गरी अगाडि बढाइएको भन्दै ललिन्द्र राईले समितिमा उजुरी गर्नुभएको थियो ।

कम्पनीले मुख्य सरोकारित पक्ष ‘नेपाल विद्युत् प्राधिकरण’, ‘कर्मचारी सञ्चयकोष’  र  ‘नागरिक लगानी कोष’ सँग कुनै समन्वय नगरी सूचना प्रकाशन गरिएको भन्दै उजुरकर्ता राईले उजुरीको टुङ्गो नलागेसम्म वित्तीय लगानी आह्वानको आशयपत्र पेस गर्नेसम्बन्धी सूचनाको सम्पूर्ण कारबाही स्थगित गर्न माग गर्नुभएको थियो ।

जनताको गुनासो सम्बोधन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणमा आफ्नो कार्यकक्षको व्यवस्था गर्नुपरेको उहाँको भनाइ छ । लागनी साझेदारी गर्नेसम्बन्धी कार्यविधि २०८१ लाई आवश्यक संशोधन गरी पुनः सूचना प्रकाशन गर्ने मन्त्री खड्काले जानकारी दिनुभयो । पूर्व ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले ‘अध्ययन र अनुसन्धान नगरी किमाथाङ्का अरूण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाबारे किन सूचना प्रकाशन गरियो र किन रद्ध गरियो भनी प्रश्न गर्नुभयो ।

पूर्व ऊर्जामन्त्री गोर्कण विष्टले ‘अध्ययन र अनुसन्धान नगरी किमाथाङका अरूण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाबारे विद्युत् लगानीकर्तालाई जानकारी नदिइ किन सूचना प्रकाशन गरिएको ?’ भनी प्रश्न गर्नुभयो ।

समितिका सदस्य प्रकाश ज्वाला, माधव सापकोटा, ठाकुर गैरे, प्रतिमा गौतम, सीता गुरूङ, सुशीला श्रेष्ठ, महेश बस्नेत, प्रेमबहादुर महर्जन, दयालबहादुर शाही, निसा डाँगी र उर्मिला माझीले विस्तृत रूपमा अध्ययन र अनुसन्धान गरेर त्योसँग जोडिएका ऐन/कानुनको आधारमा मात्रै ‘किमाथाङका अरूण जलविद्युत् आयोजना’ र ‘मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना’सम्बन्धी लगानीको आह्वान गर्न ऊर्जा मन्त्रालयलाई सुझाव दिनुभयो ।

प्रकाशित मिति: ३ महिना अगाडी
किमाथाङका अरूण जलविद्युत् आयोजनादीपक खड्कामुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो) १ घण्टा अगाडी
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh ३ घण्टा अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh ५ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ११ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ११ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान १२ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...