Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • बागमती प्रदेश
  • Home
  • News
  • लोकतन्त्र ल्याउन रेडियोको ठूलो योगदान छ : मुख्यमन्त्री बहादुर सिं लामा
लोकतन्त्र ल्याउन रेडियोको ठूलो योगदान छ : मुख्यमन्त्री बहादुर सिं लामा
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

मकवानपुर, २२ माघः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले लोकतन्त्र ल्याउन रेडियोको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । रेडियो मकवानपुरको १५औँ वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २७औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सञ्चारमाध्यम नै प्रजातन्त्रको ठूलो सम्पत्ति भएको बताउनुभयो ।

मुख्यमन्त्री लामाले प्रदेशमा रहेका सञ्चारमाध्यमको वृत्तिविकासका लागि सरकार सदैव तयार रहेको बताउनुभयो । “मुलुकमा परिवर्तनका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका र योगदान छ । त्यसमा पनि रेडियो सशक्त माध्यमका रूपमा रहेको छ । अझै सामुदायिक रेडियोले समाज परिवर्तनमा छुट्टै भूमिका खेलेका छन्”, उहाँले भन्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले पछिल्लो समय सञ्चारमाध्यमको सङुख्या बढ्दो क्रममा रहेको भन्दै भूगोल र बजारअनुसार मिडिया हुन आवश्यक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले समाचार लेखेकै कारण कुनै पत्रकार तथा सञ्चार माध्यम डरत्रासमा बस्नु नपर्ने बताउनुभयो । उहाँल्े पत्रकारसहित आमनागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नका लागि प्रहरी प्रशासन सदैव तयार रहेको बताउनुभयो ।

रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । दुई जनालाई सामुदायिक सम्मान २०८१ प्रदान गरियो । बकैया गाउँपालिका—४ का विक्रम कार्कीलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर मकवानपुरलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र हेटौँडा उपमहानगरपालिका–१, स्थित अमर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक मालती उप्रतीलाई पनि शैक्षिक क्षेत्रमा पु¥याएको योगदानका लागि नगद रु १०/१० हजारसहित सम्मान गरिएको थियो ।

यसैगरी, रेडियोले कर्मचारी सम्मानबाट एलिश लुइँटेललाई नगद रु सात हजारसहित सम्मान गरेको रेडियोका व्यवस्थापक गणेशदर्पण अधिकारीले जानकारी दिनुभयो । त्यस अवसरमा मकवानपुर उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति: ३ महिना अगाडी
बहादुर सिं लामामकवानपुररेडियोरेडियो मकवानपुर
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो) ४१ मिनेट अगाडी
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh ३ घण्टा अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh ४ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ११ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ११ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ११ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...